national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा सप्तमी - २२

हाम्रो मिशन

उद्देश्य

१. स्वदेशी श्रम, सीप र श्रोतको उपयोग गरी उद्योगको विकास गर्ने। २. स्थानीय श्रोत कच्चा पदार्थ, सीप र साधनको व्यावसायिक उपयोग गरी रोजगारीका अवसरहरु सिर्जना गर्ने।   ३. परम्परागत कुटिर, लघु, घरेलु एवम् साना हस्तकलाका उद्योगहरुको संरक्षण तथा संबर्धन गर्ने। ४. उद्योग विकासको लागि विभिन्न प्रवद्वनात्मक कार्यहरु गर्ने।    5. दिगो औद्योगिक विकासको लागि आवश्यक कार्यहरु गर्ने।    6. उद्योगको विकास, विस्तार संरक्षण तथा सम्बद्धन गर्ने।    ७. व्यापार तथा व्यवसायलाई स्वच्छ प्रतिस्पर्धी र व्यवस्थित बनाई उपभोक्ता तथा व्यापार व्यवसाय मैत्रीवातावरण सिर्जना गर्ने।